Key points
- Development, sports, economy, and science shaped today’s updates.

आजको समाचार अपडेट
भाद्र ८, २०८२ / अगस्ट २४, २०२५
१. यातायात सुविधा र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले बर्दियाको ठाकुरबाबा नगरपालिकाले ९ जना प्रधानाध्यापकलाई मोटरसाइकल वितरण गरेको छ।
२. भारतीय चर्चित क्रिकेट खेलाडी चेतेश्वर पुजाराले सबै किसिमको क्रिकेटबाट सन्न्यास लिएका छन्।
३. नेप्से आज १८.०२ अंकले घटेर २,७३९.९५ अंकमा पुगेको छ।
४. सन् २००६ को यही दिन प्लुटोलाई अन्तर्राष्ट्रिय खगोलिय संघले सौर्यमण्डलको ग्रहको सूचीबाट हटाएर बामन ग्रहको श्रेणीमा राखेको थियो।