Key Updates from Nepal and Beyond – August 23, 2025

Key points

  • Cultural, legal, environmental, and sports updates mark the day.
Key Updates from Nepal and Beyond – August 23, 2025
आजको समाचार अपडेट
भाद्र ७, २०८२ / अगस्ट २३, २०२५

१. सुदूरपश्चिम प्रदेश सरकारले अत्तवारी पर्वको अवसरमा भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२. प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २–० गोलले पराजित भएको छ।

३. कपिलवस्तुको कृष्णनगर नगरपालिकाले अवैध फोहर फाल्ने व्यक्तिहरूलाई कारबाही गर्ने घोषणा गरेको छ। हालसम्म ३१ जनामाथि कारबाही भइसकेको छ।

४. आमाको नामबाट सन्तानलाई नागरिकता दिने विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

Comments

There are no comments to display
Back
Top Bottom